5th Constitution Day

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज पाँच वर्ष पुरा भएको छ। संविधान जनविश्वासको दस्तावेज हो। यसको दीर्घायु जनविश्वासमा नै निर्भर हुन्छ। संविधानको मर्म र भावनालाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले संविधानप्रति इमानदारीता र जनभावना अनुरुप बस्तुनिष्ठ कार्यान्वयन गर्दै गएमा यसको स्थायित्व दीर्घकालीन हुनेछ।

यस सुखद उपलक्ष्यमा संस्थाका अध्यक्ष द्वारा सम्पूर्ण आम नेपाली दाजु,भाई तथा दिदी,बहिनीहरूमा तथा मित्र वर्गहरुमा संविधान दिवसको हार्दिक शुभकामना ब्यक्त गर्दछु।

अध्यक्ष Guhya Raju

विश्व मित्रता सृष्टि|